नेपालमा कोरोना संक्रमित ७७२ पुगे

May 26, 2020

काठमाडौं नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सय ७२ पुगेको मंगलबार मात्र ९० जनीमा थप संक्रमक्ष पुष्टिभएको हो

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले दिएको जानकारी अनुसार मंगलबार संक्रमण पुष्टि हुनेहरुमा कपिलवस्तुका २६, रौतहटका २२ जना, सुर्खेतका १२, बाँकेका , सिरहाका , बाराका , महोत्तरी, जुम्ला, गुल्मी, अर्घाखाँची स्याङ्जाका / धनुषा, रुपन्देही, कैलाली अछामका एक/एक जना छन् 

मुलुकका ४६ जिल्लामा संक्रमण देखिएको   हालसम्म सबैभन्दा बढी बाँकेमा १५४ जनामा संक्रमण पुष्टि भएको   त्यस्तैकपिलवस्तुमा १०९, पर्सामा ९५, रौतहटमा ६९ रुपन्देहीमा ४४ जनामा संक्रमण पुष्टि भएको  

हालसम्म संक्रमण पुष्टि भएकाहरुमध्ये १५५ जना निको भएका छन् भने बाँके, सिन्धुपाल्चोक, गुल्मी बाराका एक/एक गरी जनाको कोरोना संक्रमणबाट मृत्यु भएको  

सम्बन्धित समाचार