१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

विश्वमा धेरै सुन भएको मुलुकमा अमेरिका पहिलो नम्बरमा


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

हालै फोब्र्स पत्रिकाले सार्वजनिक गरेको सूचीअनुसार अमेरिका विश्वकै धेरै सुन भएको मुलुकमा पहिलो स्थानमा छ । अहिले अमेरिकासँग ८,१३३.५ टन सुन रहेको फोब्र्सले जनाएको छ ।
अमेरिकापछि सबैभन्दा धेरै सुन भएको मुलुकमा जर्मनी दोस्रो स्थानमा परेको छ । जर्मनीसँग ३,३८१ टन सुन भएको उक्त रिपोर्टमा उल्लेख छ ।
यसगरै सबैभन्दा धेरै सुन भएको तेस्रो मुलुकमा इटाली रहेको छ । इटालीसँग २,४५१ टन सुन रहेको फोब्र्सले जनाएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ११ : ३७ बजे