४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

यू-१९ विश्वकप क्रिकेटः भारतलाई हराउँदै वेस्टइन्डिजले उचाल्यो उपाधि


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

डिफेन्डिङ च्याम्पियन भारतलाई पराजित गर्दै वेस्टइन्डिजले यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि कब्जा गरेको छ ।
अाइतबार बंगलादेशको ढाकामा भएको भिडन्तमा  वेस्टइन्डिजले भारतलाई पाँच विकेटले पराजित गरेको हो ।उपाधि भिडन्तमा पहिले ब्याटिङ गर्दै भारतले ४५.१ ओभरमा सबै विकेट गुमाउँदै दिएको १४६ रनको सामान्य लक्ष्य वेस्टइन्डिजले ५ विकेटको क्षतिमा ४ बल अगावै भेटाउँदै पहिलो पटक उपाधि चुम्न सफल भएको हो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  १२ : ४७ बजे