१० असार २०८३, बुधबार | Wed Jun 24 2026

लक्की शेर्पा अस्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मूलखर्क (५, सङ्खुवासभा निवासी लक्की शेर्पालाई अस्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन्। राष्ट्रपति कार्यालयले बिहिबार जारी गरेको विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ५ : ३४ बजे