८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका बैठक सुरू[ LIVE VIDEO]


२३ जेष्ठ २०७४, मंगलबार  

0
Shares

काठमाडाैं । प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका बैठक सुरू भएको छ । वैठकको सुरूमै एमाले अध्यक्ष केपी शर्मा अोलीले सम्बोधन गरेका छन् ।

अाधी चुनाव गरी प्रधानमन्त्री पुष्पकमल दाहालले पद छोडेकोमा अोलीले प्रश्न गरे, ‘नसकेर छाड्नु भएको हो कि साथीहरूले साथ नदिएका हुन् कि ?’

ओलीले प्रधान न्यायाधीशमाथि सरकारले गम्भीर अपराध गरेको आरोप पनि लगाए। अर्थ मन्त्रालयले पेन्सनपट्टा बनाउन रोकेर अपराध गरेको उनको दावी थियो।

‘पेन्सनपट्टा बनाउन अर्थ मन्त्रालय जाँदा महाभियोग दर्ता भएकाले बनाउन अस्वीकार भएछ,’ संसदलाई सम्बोधन गर्ने क्रममा केपी ओलीले भने, ‘त्यो भन्दा बढी ह्युमिलिएसन केबाट होला?’

त्यसैगरी उनले भरतपुर मतगणनाबारे निर्वाचन अायोगले गरेको कामको खुलेरै चर्को अालोचना गरे ।

सम्बोधन जारी…

प्रकाशित मिति : २३ जेष्ठ २०७४, मंगलबार  १ : ३८ बजे