२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

चर्चामा जसोदाको ‘बबाल होला जस्तो छ’


२९ जेष्ठ २०७४, सोमबार  

0
Shares

काठमाडाैं । गायिका जसोदा सुब्बाले हालै रिलिज गरेको म्युजिक भिडियो ‘बबाल होला जस्तो छ’ ले चर्चा बटुलेको छ ।

अघिल्लो शुक्रबार सार्वजनिक गरिएको म्युजिक भिडियो लाख बढीले हेरिसकिएको छ । नायिका अाशिष्म नकर्मीको अाइटम डान्स रहेपनि गीतले अाशा गरिएजति जति चर्चा भने पाएको छैन ।

यद्यपि गायका सुब्बा भने खुसी छिन्, ‘भन्छिन, यो अार्ग्यानिक भ्यु हो, कतै पनि प्रचारप्रसार नगरी यतिको भ्युअर्स पाउनु खुसीको कुरा हो ।’

धरान सुनसरी पूर्वेली भाकाबाट चर्चामा अाएकी गायिका सुब्बाले यस गीतलाइ धेरैले मनपराइदिएको बताइन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७४, सोमबार  ३ : २४ बजे