६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

दोस्रो चरणको निर्वाचनः मतदान सुरू


१४ असार २०७४, बुधबार  

0
Shares

काठमाडाैं । प्रदेश नं १, ५ र ७ मा स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत मतदान भइरहेको छ ।  बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तय गरिएको छ । तर साँझ ५ बजेभित्र लाइनमा बसेकाले मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०७४, बुधबार  ८ : २४ बजे