४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

दार्चुलाको लेकम १ मा कांग्रेस प्यानल विजयी


१५ असार २०७४, बिहिबार  

0
Shares

भीमदत्तनगर । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले दार्चुलाको लेकम गाउँपालिकाबाट विजयी सुरुआत गरेको छ ।

लेकम– १ मा काँग्रेसका वडाध्यक्षका उम्मेदवार दौलतसिंह साउद ४५५ मत ल्याएर विजयी भए । प्रतिद्वन्द्वी एमालेका चन्द्रसिंह बोहराले २९५ र नेकपा माओवादी केन्द्रका तारासिंह बोहराले १६१ मत प्राप्त गरे  । सो वडामा काँगेसको पुरै प्यानल विजयी भएको छ ।

प्रकाशित मिति : १५ असार २०७४, बिहिबार  ४ : ०३ बजे