२२ मंसिर २०७९, बिहिबार | Thu Dec 8 2022

खोटाङको जन्तेढुंगा गाउँपालिकामा एमाले विजयी


१६ असार २०७४, शुक्रबार  

0
Shares

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका जितेर एमालेले जिल्लामा बिजयी शुरुवात गरेको छ । जन्तेढुंगामा एमालेका शंकर राई २१५३ मतका साथ विजयी भएका छन् ।   कांग्रेसका खेमवहादुर खड्काले १५६२ मत पाएका छन् ।

उपाध्यक्षमा पनि एमालेकै बिमला राईले २०८६ मत प्राप्त गरी बिजयी भएकी छन् । निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी अनिता राईले १४६६ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : १६ असार २०७४, शुक्रबार  १० : ३६ बजे