२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

मन्त्रिपरिषद्को निर्णयः प्रदेश र संघीय संसदको निर्वाचन मंसिर १० मा


५ भाद्र २०७४, सोमबार  

0
Shares

काठमाडौं । सरकारले आगामी मंसिर १० गते प्रदेश र संघीय संसदको निर्वाचन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र संघको निर्वाचन एकै दिन मंसिर १० गते गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : ५ भाद्र २०७४, सोमबार  ५ : ४७ बजे