एनअारएन अमेरिका निर्वाचनः यस्तो छ मतपत्रको नमुना
२०७४ भाद्र २०, मंगलवार १२:२८

न्युयोर्क । एनअारएन अमेरिकाको निर्वाचन ५ र ६ तारिखमा हुदैंछ ।
निर्वाचन हुनुअघि एनअारएन अमेरिकाले मतपत्रको नमुना सार्वजनिक गरेको छ ।
अनलाइनमार्फत हुने मतदानको मतपत्र नमुना यसप्रकार रहेको छः