६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

राणाको उडान लोकार्पण


२३ भाद्र २०७४, शुक्रबार  

0
Shares

काठमाडौं । डा कृष्णजंग राणाको १८ औं कृति हिन्दी गजलसंग्रह उडान शुक्रबार लोकार्पण गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयाजित कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरे, ज्ञानुवाकर पौडेल, त्रिवि हिन्दी विभागकी अध्यक्ष डा सन्जीता वर्मालगायतले उक्त कृति लोकार्पण गरेका हुन् ।

महफिल ए काव्य उपसना परिवारल आयोजना गरेको कार्यक्रममा डा राणाले आफ्नो रचनासमेत वाचन गरेका थिए ।

 

प्रकाशित मिति : २३ भाद्र २०७४, शुक्रबार  ५ : ३१ बजे