८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

पहिलो चरणमा सम्पन्न निर्वाचन क्षेत्रमा मतगणना जारी, वाम गठबन्धन अगाडि


२२ मंसिर २०७४, शुक्रबार  

0
Shares

काठमाडौं । पहिलो चरणमा सम्पन्न निर्वाचनको मतगणना जारी रहेको छ। ३२ जिल्लाबाट ३७ प्रतिनिधि सभा सदस्य र ७२ प्रदेश सभा सदस्य छनिनेछन्। यी जिल्लामा अधिकांशमा वाम गठबन्धनको अग्रता कायमै रहेको छ।

प्रकाशित मिति : २२ मंसिर २०७४, शुक्रबार  १२ : ०५ बजे