६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

सोलुमा बलबहादुर केसी पराजित, हेमकुमार बने विजेता


२३ मंसिर २०७४, शनिबार  

0
Shares

सोलु । जिल्लाकाे प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई तीन हजार १६७ बढी मतान्तरले नेकपा(माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य हेमकुमार रार्ई विजयी भएका छने । राईले २० हजार ९१२ र केसीले १७ हजार ७४५ मत ल्याए। राइ पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डरसमेत हुन्।

सोलुखुम्बुकाे दुबै प्रदेशमा बाम गठबन्धन, आङगेलु र प्रकाशसिंह पराजित

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार  १२ : ३३ बजे