२० मंसिर २०७९, मंगलबार | Wed Dec 7 2022

सप्तरी–२ मा संघीय फोरम अध्यक्ष यादव विजयी


२३ मंसिर २०७४, शनिबार  

0
Shares

सप्तरी । क्षेत्र नं २ बाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेकपा (माओवादी केन्द्र) का उमेशकुमार यादवलाई पराजित गर्दै भारी मतान्तरले विजयी भएका छन्।

उपेन्द्र यादव- २१६२० विजयी ।

उमेशकुमार यादव-११ ५८० ।

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार  ७ : २९ बजे