उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ तीनहजार मतान्तरले पराजित
२०७४ मंसिर २६, मंगलवार २१:४३

काठमाडौं । उपप्रथान तथा शिक्षा मन्त्री गोपानमान श्रेष्ठ नेकपा ३ हजार ७०६ मत अन्तरले पराजित भएका छन्।
पद्मकुमारी अर्याल-३५ हजार १४२ मत
गोपालमान श्रेष्ठ-३१ हजार ४३६ मत