६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

एमाले माओवादीको माग-राष्ट्रिय सभाको निर्वाचन चाँडो तोक्नुपर्छ


१७ पुस २०७४, सोमबार  

0
Shares

काठमाडौं । नेकपा एमाले तथा माओवादी केन्द्रका नेताहरुले प्रतिनिधि सभाको समानुपातिक मत परिणाम चाँडोभन्दा चाँडो सार्वजनिक गर्दै राष्ट्रियसभाको निर्वाचन छिटो गर्न माग गरेका छन् ।

सोमबार निर्वाचन आयोग पुगेका एमाले नेताहरु भीम रावल. नेता सुवासचन्द्र नेम्वाङ, अग्नि खरेल, माओवादी नेता कृष्णबहादुर महरा, वर्षमान पुनलगायतले आयुक्तहरुसँग भेटेर मतपरिणाम सार्वजनिक गर्न र राष्ट्रियसभाको निर्वाचन छिटो गर्न माग गरेका हुन् ।

 

 

प्रकाशित मिति : १७ पुस २०७४, सोमबार  ७ : २५ बजे