२० फोटोमा हेर्नुस लोसार गुथुक साँझको दोस्रो दिन
२०७४ फाल्गुन ३, बिहीबार २०:५१

काठमाडौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले यसपटक कुमारीगलमा रहेको ज्योति पार्टी प्यालेसमा दुइ दिने गुथुक साँस्कृतिक कार्यक्रम आयोजना गर्यो ।
दोस्रो दिनका केही दृश्यहरु: