११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

पक्राउ परे ३३ किलो सुन प्रकरणका नाइके ‘गोरे’


८ जेष्ठ २०७५, मंगलबार  

0
Shares

काठमाडौं : सनम शाक्य हत्या र ३३ किलो सुन काण्डका मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’लाई पक्राउ गरिएको भन्दै प्रहरीले आज सार्वजनिक गरेको छ ।

गोरे मोरङ उर्लाबारी नगरपालिका ७ स्थायी घर भएका ३७ वर्षे गोरेलाई काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी दियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलबार  ४ : ४१ बजे