८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025

मधेशी एसोयिसन (माआ)मा नया नेतृत्व


Ang

१३ जेष्ठ २०७५, आइतबार  

0
Shares

मधेशी एसोसियसन इन अमेरिका (माआ) को न्युर्योकमा सम्पन्न पहिलो अधिबेसनले राम नरेश पाण्डेको नेतृत्वमा नया कार्यसमिति चयन गरेको छ । त्यस्तै बरिष्ठ उपाध्याक्षमा सत्येन्द्र शाह र उपाध्याक्षमा बिनयकन्त चौधरी, मधु शाह, सुरेन्द्र चौधरी, डा सुनिल राय चयन भएका छन । महासचिवमा संगित रौनियार,सचिवमा आनन्द यादव,कोषाध्याक्षमा नविन कुमार शाह, सहकोषाध्याक्षमा मोहमद रफिक, मिडिया कोडिनेटरमा राकेश यादव र प्रबक्तामा राज सरफ चयन भएको छ । यसैगरि बोर्ड मेम्बरहरुमा रन्जु रानी कर्ण, जय यादव,श्याम यादव,धर्मेन्द्र यादव,डा सन्जु महात्तो चयन भएको छ ।
त्यस्तै बोर्ड अफ ट्रष्टीमा डा बिनोद शाहको अध्यक्षतामा सुनिल शाह, महेन्द्र महात्तो,डा महेन्द्र यादव र विनय झा सदस्यमा चयन भएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७५, आइतबार  १० : ५० बजे