0 Shares -A A +A पाँच दिनपछि रसियामा सुरु हुने २१औँ संस्करणको विश्वकप फुटबलको अफिसियल सङ लिऐ इट अफ.. को अफिसियल भिडियो सार्वजनिक भएको छ। निक्की जाम, विल स्मीथ र एरा स्ट्रेफीले गाएको उक्त गीतको भिडियोमा यसअघिका खेलहरुका क्लिप समेत राखिएको छ। प्रकाशित मिति : २६ जेष्ठ २०७५, शनिबार ९ : ४९ बजे