८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

ट्रम्प र किमबीच वार्ता शुरु


२९ जेष्ठ २०७५, मंगलबार  

0
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरको सेन्तोसा टापुमा रहेको होटलमा वार्ता शुरु भएको छ ।

ट्रम्प र किम जोङ उनले हात मिलाएर वार्ता शुरु गरेका छन्। सिंगापुरको सेन्तोसा टापुमा रहेको होटलमा ट्रम्प र जोङबीच वार्ता चलिरहेको छ।

वार्ता स्थल क्यापेला होटलमा सबैभन्दा पहिले अमेरिकी राष्ट्रपति ट्रम्प पुगेका थिए। त्यसको केही बेरमा उत्तर कोरियाली नेता किम।

प्रकाशित मिति : २९ जेष्ठ २०७५, मंगलबार  ६ : ५७ बजे