विश्वकप : समूह ‘ए’ बाट उरुग्गे विजेता, रसिया उपविजेता

२०७५ असार ११, सोमबार २१:५३

काठमाडौं । फिफा विश्वकप २०१८ अन्तर्गत रसियामा जारी फुटबल खेलको समूह ए बाट अन्तिम १६ मा उरुग्वे र रसियाले प्रवेश पाएको छ।

 

समूह चरणका लगातार तेस्रो खेल जित्दै ५ गोल गरेको उरुग्वेले कुनै गोल बेहोरेन। अब उरुग्वेले समूह बी को उपविजेतासँग खेल्नेछ।

समूह ए को उपविजेता बनेको रसियाले अब समूह बी को उपविजेतासँग खेल्नेछ।

सम्बन्धित समाचार