१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

समूह सी बाट फ्रान्स विजेता, डेनमार्क उपविजेता बन्दै अन्तिम १६ मा


१२ असार २०७५, मंगलबार  

0
Shares

फिफा विश्वकप २०१८ अन्तर्गत समूह चरणको सी बाट फ्रान्स विजेता बनेको छ। फ्रान्सले यसअघि नै अन्तिम १६ को यात्रा तय गरिसकेको थियो।

आज भएको खेलमा डेनमार्कसँग बराबरी अंक बाँड्दै फ्रान्स समूह विजेता बनेको हो। यता फ्रान्सलाई शुन्य गोलमै रोकेको डेनमार्क उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ।

फ्रान्सले समूह डीको उपविजेता र डेनमार्कले डीको विजेता प्रतिस्पर्धी पाउनेछ।

आजै भएको खेलमा पेरुले अस्ट्रेलियालाई दुई गोल गरेको छ।

प्रकाशित मिति : १२ असार २०७५, मंगलबार  ९ : ४५ बजे