७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

ढकाल सुमधुर साझ हुदै ।


Ang

१५ असार २०७५, शुक्रबार  

0
Shares

हिमालयन इभेन्टसले लाइभ व्याण्डको साथ गायक रामकृष्ण ढकालको एकल सांगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ । ढकाल सुमधुर साझ नामक उक्त कार्यक्रम आगामी जुलाईको २८ तारिख हुन लागेको आयोजक समितिका सदस्य अभय ढुङगेलले बताए । उनका अनुसार गुल्सन टेरेसमा हुन लागेको उक्त कार्यक्रममा सांगितकारहरु शुसिल विश्वकर्मा, प्रमोद उपाध्याय,शिसिर श्रेष्ठ, न्युच्छे नारायन ढंगोल, विष्णु सुनार र डेविड सुरावि ढकालले लाइभ म्युजिक दिने भएको छ ।

प्रकाशित मिति : १५ असार २०७५, शुक्रबार  २ : ०३ बजे