३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

ओक्लाहोमामा एक कामदारमाथि गोली प्रहार, अभियुक्त पक्राउ


९ श्रावण २०७५, बुधबार  

0
Shares

ओक्लाहोमाको एटोका काउन्टीकी एक महिला कामदारमाथि गोली प्रहार भएको त्यहाँको प्रहरीले जनाएको छ। गोली हानी फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ भने ती घाइते महिलालाई तुल्सा अस्पताल भर्ना गरिएको छ। महिलाको नाम खुलाईएको छैन।

गोली प्रहार गर्ने अभियुक्त भने पक्राउ परेको त्यहाँको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्ति १८ वर्षे जिमुन्टेज हिल हुन् । लुटपाटका लागि ति कामदारलाई उनले गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

 

 

प्रकाशित मिति : ९ श्रावण २०७५, बुधबार  ८ : ०५ बजे