२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

हिमालयन बुद्धिष्ट कम्युनिटिमा नया नेतृत्व


Ang

१७ श्रावण २०७५, बिहिबार  

0
Shares

हिमालयन बुद्धिष्ठ कम्युनिटिको हालै बसेको बैठकले छेपाक दोर्जे गुरुङको अध्यक्षतामा नया कार्यसमिति चयन भएको छ । छेपाक मुस्ताङ किदुगका प्रतिनिधि हुन । त्यस्तै बरिष्ठ उपाध्याक्षमा तेम्बा शेर्पा (शेर्पा किदुग) , उपाध्याक्षमा सुर्य बहादुर तामाङ (नर्थ अमेरिकन तामाङ सोसाइटी) , महासचिवमा सुमन बुढामगर (मगर संघ अमेरिका ) , कोषाध्याक्ष विजय मान सिंह (नेवा गुठी) , सचिवमा पेम्बाछिरिङ (कर्मरोड सोसाइटी) , सहकोषाध्याक्षमा चडल शेर्पा (ढोकप्या किदुग) चयन गरेका छन ।

त्यस्तैगरि सदस्यहरुमा कर्म गुरुङ सोनाम ढुक्के (मुस्ताङ किदुग), जंग बहादुर गुरुङ (तमु सोसाइटी अफ अमेरिका), दिल प्रसाद थापा मगर (मगर संघ अमेरिका), केसाङ छोम्बेल (वालुङ किदुग) टासि शेर्पा (ढोकप्या किदुग), मनोज योन्जन (नर्थ अमेरिका तामाङ सोसाइटी), दावाछिरिङ (कर्मरोड सोसाइटी )चयन गरेका छन । अन्य थप मनोनय बाकी रहेको निर्वाचन कमिटिका संयोजक राजकुमार विष्टले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७५, बिहिबार  २ : १७ बजे