२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

सुविनको पाँचौं कृति ‘प्रिय सुफी’ बिमोचित


६ आश्विन २०७५, शनिबार  

0
Shares

काठमाडौं। मायाँ प्रेम सम्बन्धि कलम चलाउने लेखक सुविन भट्टराईको पाँचौं कृति प्रिय सुफी बिमोचन भएको छ।

शनिवार राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा सुविन भट्टराई, नायिका आँचल शर्मा, गायिकाहरु शीतल मोक्तान र सुवानी मोक्तानले लगायतले उक्त पुस्तक बिमोचन गरेका थिए ।

भट्टराईको कृतिहरु कथाकी पात्र, समर लभ, साया, मनसुन हुदै प्रिय सुफी पाँचौं कृति हो। उनको सबै कृतिहरु युवा पुस्तामा समेटिएर लेखिएको छ।

भट्टराईले केहि आफ्नो जीवनमा घटेको घटना लाई समेट्दै आत्मा हत्याको वारेमा समेत युवा पुस्तामा प्रेरणाको स्रोत बन्ने दाबी गरे।

 

प्रकाशित मिति : ६ आश्विन २०७५, शनिबार  ८ : ३६ बजे