४ माघ २०८२, शनिबार | Sat Jan 17 2026

भ्वाइस अफ नेपालबाट बाहिरिएका तेजेन्द्रको ‘म्युजिक भिडियो’


४ मंसिर २०७५, मंगलबार  

0
Shares

रियालिटी शो द भ्वाइस अफ नेपालबाट बाहिरिएरको केही दिनमै तेजिन्द्र गन्धर्वले आफ्नै जीवनकथा बोकेको गीत ‘साइलीरीमई’ लिएर आएका छन्। साइलीरीमईमा उनी आफैंले अभिनय गरेका छन् भने शब्द डिपी खनालको छ।  संगीत शंकर थापाको रहेको छ भने उदयराज पौडेलको एरेन्ज छ।   अनिल के मानन्धरको छायाँकन, विकास ज्ञवालीको सम्पादन र विकाश सुवेदीको निर्देशन रहेको छ।

प्रकाशित मिति : ४ मंसिर २०७५, मंगलबार  १० : ३८ बजे