११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लु बुसको ९४ वर्षमा निधन


१५ मंसिर २०७५, शनिबार  

0
Shares

अमेरिकका ४२ औं राष्ट्रपति जर्ज एच डब्लु बुसको ९४ वर्षको उमेरमा निधन भएको छ । स्थानीय समयअनुसार शुक्रवार राति उनको निधन भएको हो।


उनी सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति थिए । त्यसअघि उनले ८ वर्षसम्म उपराष्ट्रपतिको जिम्मेवारी निर्वाह गरेका थिए । दोस्रो विश्व युद्धका भेट्रान बुस पछि राजनीतिमा आएर राष्ट्रपति बनेका थिए ।

 

प्रकाशित मिति : १५ मंसिर २०७५, शनिबार  ११ : २६ बजे