२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

कांग्रेस महासमितिको बैठक यगम्बर प्यालेस देखि सर्यो आफ्नै पार्टी केन्द्रिय कार्यलयमा


५ पुस २०७५, बिहिबार  

0
Shares

ललितपुर। पाँचौँ दिनसम्म सिंहदरबारअगाडिको यगम्बर पार्टी प्यालेसमा भएको महासमिति आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरुभएको छ।

बिहीवार सानेपास्थित कांग्रेस केन्द्रिय पार्टी कार्यलयमा महासमितिको बैठक अपराह्नदेखि सुरु भएको हो ।

विधान मस्यौदा प्रस्तुत हुन नसक्दा लम्बिएको छैटौं दिनको बैठक पदाधिकारीको विवाद मिलाउन साथै केन्द्रीय कार्यसमिति बैठकले बेलुकासम्ममा सहमति गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

मङ्गलबार नै सकिनुपर्ने महासमिति बैठकमा पार्टीको विधानको मस्यौदा प्रस्तुत हुन नसक्दा लम्बिएको हो।

प्रकाशित मिति : ५ पुस २०७५, बिहिबार  ५ : ४० बजे