२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

किरात याक्थुङ चुम्लुङमा विरेन्द्रहाङको नेतृत्वमा नया कार्यसमिति चयन


Ang

१६ बैशाख २०७६, सोमबार  

0
Shares

किरात याक्थुङ चुम्लुङ अमेरिकाको सातौं महाअधिबेसनले विरेन्द्रहाङ लिम्बुको अध्यक्षतामा नया नेतृत्व निर्वाचित गरेको छ । निर्वाचित कार्यसमितिको बरिस्ठ उपाध्यक्षमा बुद्ध चेम्जोङ, उपाध्याक्षमा कुबेर वनेम , महासचिवमा सुमन थाम्सुहाङ लिम्बू, सचिबमा सुर्य लिङ्देन, कोषाध्याक्षमा सरोज थाङ्देन र सहकोषाध्याक्षमा ममता सुब्बा निर्वाचित भएका छन ।

त्यस्तै सदस्यहरुमा वाराक हाङ पालुङ्वा, चुडा चेम्जोङ , बिष्णु चोङ्बाङ,सुबास चोङ्बाङ, सोनिया लाबुङ , निरा नेम्वाङ, पुर्ण कुमार थक्लुङ, गजेन चेम्जोङ, भिम मादेम्बा, हरि जबेगु, ललित सम्बाहाम्फे, सन्तोश लाबुङ यात्री र खिल मान लिम्बु निर्वाचित भएका छन । अधिबेसन न्युयोर्कको क्विइन्समा भएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ९ : २९ बजे