७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

‘तिमीले दिएको’मा जीबी लामाको निर्देशन


३२ जेष्ठ २०७६, शनिबार  

0
Shares

काठमाडौं : सुमन मगरको स्वरमा रहेको तिमीले दिएको गीत युट्युबमार्फत सार्वजनिक भएको छ । जीबी लामा निर्देशन र छायाँकनमा म्युजिक भिडियोमा शब्द नारायण प्रसाद राईको रहेको छ भने संगीत सुमन राईको ।

संगीत संयोजन राजु कार्की, मिक्सिङ मास्टरिङ गोबिन्दा सोनिको भिडियोमा कलाकार शेषुका राई/मुस्कान राई र अनुशा राईको प्रतिभा देख्न सकिन्छ । अर्मन गुरूङको कोरियोग्राफमा बनेको भिडियोमा अनिलकुमार महर्जनको सम्पादन रहेको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७६, शनिबार  ८ : २२ बजे