६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जमा पत्रकार शेर्पाको वृत्तचित्र दुई विधामा मनोनयन, अरु कुन कुन परे मनोनयनमा ?


८ असार २०७६, आइतबार  

0
Shares

काठमाडौं । पत्रकार लाक्पा शेर्पाले निर्देशन गरेको वृत्तचित्र टुरिजम डेस्टिनेसन भिडियो च्यालेन्ज अवार्डको दुई विधामा मनोनयनमा परेको छ । मेरो गाउँ मेरो ठाउँ शीर्षकमा आयोजित अवार्डका लागि शेर्पाले निर्देशन गरेको सोलुखुम्बुस्थित सोलु दुधकुण्ड नगरपालिकाको वृत्तचित्र मनोनयमा परेको हो ।

उनले निर्देशन गरेको वृत्तचित्र पब्लिक च्वाइस अवार्ड र बेस्ट भिडियो अफ द इयरको विधामा मनोनयनमा परेको छ । पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उद्देश्यले पहिलो पटक आयोजित च्यालेञ्ज अवार्डको मनोनयनमा शेर्पाद्धारा निर्देशित वृत्तचित्र छनौट भएको हो । वी वील राईज फाउण्डेशनले नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी गत जनवरीदेखि शेरु गरेको अभियानमा नेपालभित्रका पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका सुन्दर पर्यटकीय स्थलहरुको बारेमा वृत्तचित्र निर्माणका लागि आह्वान गरेको थियो ।

मनोनयनका लागि १ सय ३२ भिडियो वृत्तचित्र दर्ता भएता पनि निर्णायक मण्डलले ८ विधामा ४७ भिडियो वृत्तचित्र मात्र छनोट गरेको छ । अवार्डको घोषणा असार १६ गते ९जुलाई १०मा काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा हुने छ ।

पब्लिक च्वाइसमा मनोनयनमा परेका १२ भिडियोहरु केहिदिन भित्र सार्वजनिक गरि सबैलाई जानकारी गराइने अभियानका संयोजक निर्मल श्रेष्ठले जानकारी दिएका छन् ।

पब्लिक च्वाइस अवार्ड 
१० छठ पुजा – कुमार भास्कर
२० डगुरा थारु – कुलदीप न्यौपाने
३० दैलेख – टीएनएल प्रोडक्सन
४० जर्नी टु सिंगला – जम्बुलिंग फिल्म्स
५० लिग लिग पहिलो पाइला – सुदिप गिरी
६० मानुङ – आर्यन कुँवर
७० राइनास – बिक्रम न्यौपाने
८० रामारोशन – सन्तोष उपाध्याय
९० रोलिंग मोनास्ट्री – रेशम राज रोकाया
१०० सन्दकपुर – सन्दकपुर नगरपालिका
११० सोलु दुधकुण्ड – सोलु दुधकुण्ड नगरपालिका
१२० थाक ठिमी – संजोग थकाली

बेस्ट स्क्रिप्ट राइटर
१० छैलुङ – सुजाता गुरुङ
२० मकै विवाह – भिमलाल श्रेष्ठ
३० मानुङ कोट – आर्यन कुँवर
४० सन्दकपुर इलाम – सन्दकपुर नगरपलिका
५० डगुरा थारु – कुलदीप न्यौपाने

बेस्ट टेक्निकलर सिनेमेटोग्राफर
१० दैलेख – टिएनएल प्रोडक्सन
२० जर्नी टु सिंगला– जम्बलिङ फिल्म्स
३० मानुङ कोट – आर्यन कुँवर
४० राइनास – बिक्रम न्यौपाने
५० रेड च्यारीयट – दिनेश श्रेष्ठ

वुमन भिडियो मेकर अफ द इयर
१० बन्दीपुर – खुशी गुरुङ
२० छैलुङ – सुजाता गुरुङ
३० जर्नी टु घुम्ते – सपना रोक्का
४० महाशिला – वर्षा बर्मा
५० ट्युन अफ झाक्री – देवकी विष्ट

बेस्ट भिडियो अफ द इयर
१० जर्नी टु सिंगला – जम्ब्लिंग फिल्म्स
२० राइनास – बिक्रम न्यौपाने
३० रामारोशन – सन्तोष उपाध्याय
४० सोलु दुधकुण्ड – सोलु दुधकुण्ड नगरपालिका
५० थाक ठिमी – संजोग थकाली

अ फ्युचर स्टार
१० जर्नी टु घुम्ते – सपना रोक्का
२० जु जु धौ – सौगात बिष्ट
३० क्षितिमा माई – अशोक पाठक
४० मानुङ कोट – आर्यन कुँवर
५० तुवाचुङ – डोनाल्ड एचके

मोस्ट पोटेन्सियल डेस्टिनेसन
१० महाकुलुंग – गाँउले इन्टरटेनमेन्ट मिडिया
२० पन्चदेवल जुम्ला – एलपी देवकोटा
३० रानीमहल पाल्पा – माधव अर्याल
४० सन्दकपुर् इलाम – सन्दकपुर नगरपालिका
५० ताजमहल – प्रविन खड्का

मोस्ट इनर्जेटिक भिडियो मेकर
१० माई भिलेज केशवटार – फल थापा
२० रानीमहल पाल्पा – माधव अर्याल
३० सेतीदेवी, इलाम – विजय राई
४० थारु म्युजियम – विकास डिसी
५० उग्रतारा – एडभेन्चर वेस्ट होलिडे

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ९ : ४८ बजे