११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

एनआरएनए विश्व सम्मेलनका लागि अमेरिकाबाट छानिए डेलिगेट्स, को को परे?[सूचीसहित]


१६ आश्विन २०७६, बिहिबार  

0
Shares

न्युयोर्क । ‘म, मेरो एनआरएन ए र मेरो नेपाल’ मूल विषयमा आधारित भएर यस वर्षको नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तरराष्ट्रिय महाधिवेशन यही असोजको २८ गतेदेखि ३० गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ ।

सम्मेलनका लागि विभिन्न देशबाट डेलिगेट्स काठमाडौं पुग्दैछन् ।

एनआरएनए अमेरिकाले पनि काठमाडौं जाने डेलिगेट्सको नाम सार्वजनिक गरेको छ।

 

ICC Delegates Final Name List by Everest Times on Scribd

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहिबार  १० : ४६ बजे