६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

अमेरिकाबाट सबैभन्दा बढी मत गौरी जोशीलाई, क्षेत्रीय संयोजकमा त्रिपाठी निर्वाचित


१ कार्तिक २०७६, शुक्रबार  

0
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को मतगणना जारी रहेको छ । बिहिबार सम्पन्न मतदानको अन्तिम नतिजा केही बेरमै प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनमा अमेरिका क्षेत्रको परिणाम भने सार्वजनकि भइसकेको छ ।
जसमा सचिव पदका दाबेदार गौरी जोशीलाई अमेरिकाज क्षेत्रबाट सबैभन्दा बढी मत प्राप्त भएको छ । मतगणनाअनुसार उनलाई १९४ मत प्राप्त भएको छ भने त्यसपछि उपाध्यक्षका उम्मेद्वार डा केशव पौडेललाई १७० मत प्राप्त भएको छ ।

अमेरिका क्षेत्रीय संयोजकमा १५४ मत ल्याउँदै राजन त्रिपाठी निर्वाचित भएका छन् भने उपसंयोजकमा १५० मत ल्याउँदै रामसी पोखरेल विजयी भए । महिला उपसंयोजकमा गोमा कार्की थापा १४४ मत ल्याउँदै निर्वाचित भएकी छिन् ।

अमेरिकाबाट कसलाई कति मत ?
अध्यक्ष
कुमार पन्त १२०
कुल आचार्य १३५
उपाध्यक्ष
अर्जुन कुमार श्रेष्ठ ५६
बद्री केसि ११५
धर्म राज अधिकारी ६१
हिक्मत बहादुर थापा ६४
केशव पौडेल १७०
किरण बिक्रम थापा ३६
मन के सि ९३
नरेन्द्र बहादुर भाट ६९
सोनाम लामा १५१
महिला उपाध्यक्ष
सपिला राज भण्डारी ८४
रबिना थापा १६६
महासचिव
जानकी गुरुङ्ग ११९
डा. हेमराज शर्मा १३१
सचिब
अभिमान सिङ्ग बस्नेत ७७
बिनय अधिकारी २१
दिपक प्रसाद ओलि १८
गौरीराज जोसि १९४
आर के सर्मा ७४
सिब कुमार बरवाल १४
सुस्मा लिम्बु ३५
कोषाध्यक्ष
महेश कुमार श्रेष्ठ १७८
सुदन थापा ७१
सह कोषाध्यक्ष
गोभिन्द प्रसाद गौतम ८८
लोक प्रसाद दहाल १४१
महिला सम्योजक
प्रमिला खड्का बस्नेत ५२
भुमा देबि लुम्बु ६५
सङ्गिता मरहट्टा शर्मा ९१
जुनु गुरुङ्ग ३४
युवा सम्योजक
हिमाल गरुङ्ग १०४
सुदिप कार्की :- ४४
स्वतन्त्र प्रताप साह :- ९५
क्षेत्रीय संयोजक अमेरिका
राजन त्रीपाठी :- १५४
डा. बिनोद प्रसाद साह १०१
क्षेत्रीय उप संम्योजक अमेरिका
अभिमन्य बस्नेत १०२
रामसि पोख्रेल १५०
क्षेत्रीय महिला उप संम्योजक अमेरिका
राधा कुमारी पौड्याल १०६
गोमा कार्की थापा १४४

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ९ : ४७ बजे