४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

नेपालमा जेठ २० सम्म लकडाउन थपियो



काठमाडाैं । सरकारले कोरोना भाईरसको संक्रमण रोक्न लकडाउन जेठ २० गतेसम्म थपेको चैत ११ गतेबाट सुरु भएको लकडाउन पटक पटकथप्दै जेठ २० सम्म पुर्याएको हो

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनका कारण संक्रमण नियन्त्रणमा सहयोग पुगेको निश्कर्ष निकाल्दैथप दुई साता लकडाउनको अवधि थप्ने निर्णय गरेको हे

कोभिड१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले यसअघि लकडाउन थप्नका लागि सिफारिस गरेको थियो

नेपालमा लकडाउनकै क्रममा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छभने दुई जनाको मृत्यु भईसकेको

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  १० : ११ बजे