११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

नेपालमा १४०१ कोरोना संक्रमित



काठमाडौं नेपालमा कोरोना संक्रमितको संख्या हजार ४०१ पुगेको पछिल्लो २४ घन्टामा थप १८९ जनामा थपिएको हो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थपिएका संक्रमित मध्ये १०९ जना कपिलवस्तुका छन्

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो उनीहरु १६ देखि ६० वर्षकाउमेरका छन्

यस्तै प्रादेशिक प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तु, यहोधराका २९ जनाको रिपोर्ट पोजेटिभ आएको संक्रमितहरु १५ देखि ५० वर्ष उमेरका छन् कपिलवस्तुकै विजयनगरका जनामा पनि कोरोना संक्रमण देखिएको उनीहरु २६ देखि५२ वर्षका छन्

सर्लाहीका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको उनीहरु १६ देखि ४० वर्षका छन् सिराहाका ११ सप्तरीका जनाको रिपोर्ट पोजेटिभ आएको

धनुषाका जनामा कोरोना संक्रमण पुष्टि भएको उनीहरु २० देखि ४२ वर्षका छन् रौतहटका महात्तरीका जनामा पनिसंक्रमण पुष्टि भएको यस्तै पर्सा पसौनीका १८ वर्षीय पुरुष ६० वर्षीया महिला तथा बारा हर्दियाका २४ पुरुषमा पनि कोरोनासंक्रमण पुष्टि भएको

दैलेखमा १४ कोरोना संक्रमित थपिएका छन् उनीहरु १७ देखि ५० वर्ष उमेरका छन् । दाङका जनामा संक्रमण पुष्टि भएको बगलाचुलीका २७ देखि ३८ वर्षका जना हापुरेका ३० वर्षीय पुरुषको कोरोना परीक्षणरिपोर्ट पोजेटिभ आएको हो

संखुवासभामा दुई जना संक्रमित भेटिएका छन् खाँदबारीका २३ वर्षीय पुरुष पाँचखपनका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टिभएको हो

यस्तै झापाका ४५ वर्षीय पुरुष ललितपुरमा २३ वर्षिया महिलामानसंक्रमक्ण देखिएको हो । हालसम्म २१९ जना निको भएर घर फर्किइसकेका छन्  हाल क्‍वारेन्टाइनमा लाख १० हजार ८८ जना छन् भने आइसोलेसनमा देशभरी हजार सय ७६ छन्

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ७ : १७ बजे