२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

तत्काल नेपाल ल्याउनु पर्ने २४ हजार, अमेरिकाबाट ६४६



काठमाडौं कोरोना भाईरसबाट प्रभावित भएका नेपालीहरुको उद्दार गर्न सरकारले पहिलो चरणको ल्याउने नेपालीको सुची तयार गरेको

विभिन्न देशको दूतावासहरुले दिएको सूचि अनुसार २४ हजार सय ४८ जनालाई तत्कालै उद्दार गर्नुपर्नेमा राखिएको  परराष्ट्रमन्त्रालयले कोभिड१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सोमबार बुझाएका विवरणअनुसार भारत बाहेक ३० देशबाट तत्कालैउद्दार गर्नु पर्नेको सूचि प्राप्त भएको

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ८ : ०९ बजे