काठमाडौं । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ। उच्चस्तरीय समन्वय समितिकोप्रस्तावअनुसार मन्त्रिपरिषदको उक्त निर्णय गरेको हो।
तीन चरणमा लकडाउन खुकुलो पार्ने योजना बनाएको छ । यसअनुसार पहिलो चरण बिहीबारबाट २१ दिन लागू हुनेछ। त्यसको स्थितिहेरेर १५ दिनसम्म दोस्रो चरण कार्यान्वयन गरिनेछ। त्यसपछि तेस्रो चरणमा लागु हुने छ । यो पमि १५ दिनकै हुने छ ।
तीनै चरण पूरा भएपछि बल्ल सबै कोरोना संक्रमणको स्थिति विश्लेषण गरी सबै सेवा तथा व्यवसाय खुला गर्नेछ। अहिलेकै अवस्थामापनि लकडाउन पूर्णतया अन्त्य हुन कम्तीमा ५१ दिन लाग्नेछ। यसबीच संक्रमणको अवस्था अहिलेभन्दा नराम्रो भयो भने यो तालिकापरिवर्तन हुनसक्छ।
चस्तो छ कार्ययोजना: