६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

यस्तो छ बिदेशबाट नेपाली ल्याउने तालिका



काठमाडौं सरकारले कोरोना भाइरसका कारण विदेशमा समस्यामा परेका नेपालीहरुलाई ल्याउने तालिका सार्वजनिक गरेको

विदेशका नेपालीहरुलाई नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स विदेशी जहाजहरुले उद्धार गर्नेछन् नेपाल एयरलाइन्सकावाइडबडी न्यारोबडी दुवै जहाज तथा हिमालय एयरलाइन्सको न्यारो बडी जहाज नेपालीहरुको उद्धारमा परिचालित छन्

यस्तो तालिका:

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  १२ : १६ बजे