२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025

श्रमिकको सहयोगार्थ आइएलोद्वारा एनआरएनएलाई अनुदान



काठमाडौं अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले कोभिड१९ सँग लड्नका लागि गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)लाईचार लाख २४ हजार ३१० डलर (करीब रु पाँच करोड १० लाख) अनुदान दिने भएको आइएलओ एनआरएनबीच अनुदानकार्यान्वयनसम्बन्धी सम्झौतासमेत भइसकेको

एनआरएनको अध्यक्ष कुमार पन्तले लामो समयको प्रयासपछि उक्त सम्झौता भएको भन्दै गैरआवसीय नेपाली उत्साहित हर्षित रहेकोफेसबुकमा लेखेका छन्

सङ्घको पहलमा विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार भइरहँदा श्रमिकका लागि अनुदान रकम उपलब्ध हुनुलाई हामीले थपजिम्मेवारी बोधका रुपमा लिएका छौँ”, उनले भनेका छन्

आइएलओले कोभिड१९ बाट प्रभावित मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार साउदी अरब गरी चार देशका नेपालीकोसहयोगार्थ उक्त आर्थिक सहयोग गरेको हो कोभिड१९ ले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न श्रमिकको हितमा उक्त रकमखर्चिने अध्यक्ष पन्तले जानकारी दिए

सङ्घले ती मुलुकमा रहेका नेपालीको सहयोगका लागि नेपाली कूटनीतिक नियोगसँग समन्वय गरी कार्यालय स्थापना गरेर आफ्नो कार्यअघि बढाउने तयारीसमेत गरेको ती कार्यालयबाट विदेशमा कोरोनाकै कारण काम छाड्न बाध्य पारिएकालाई सुरुमै कानूनी परार्मशदिने पनि सङ्घको तयारी आइएलओबाट प्राप्त सहयोग नेपाल फर्किनेका लागिसमेत खर्च गरिने सङ्घले जनाएको

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ८ : ०६ बजे