१२ मंसिर २०८०, मंगलबार | Wed Nov 29 2023

कोरोनाभाइरसबाट विश्वभरी एक करोड २० लाख सङ्क्रमित



जेनेभा विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या एक करोड २० लाख पुगेको

जोन हकिन्स विश्वविद्यालयले बिहीबार दिएको जानकारी अनुसार सङ्क्रमित भएकामध्ये विश्वभरी पाँच लाख ५० हजार १३५ जनाकोमृत्यु भएको

चिनियाँ सहर वुहानमा सबैभन्दा पहिले सन् २०१९ को डिसेम्बरमा पत्ता लागेको कोभिड१९ हाल विश्वभर महामारीका रूपमा फैलिएकोे

कोरोनाका कारण सवैभन्दा बढी अमेरिका प्रभावित भएको अमेरिकामा कोरोनाका कारण मृत्यु भएका सङ्क्रमित भएकाहरुकोसङख्या सवैभन्दा धेरै रहेको

अमेरिकामा कोरोनाभाइरसका कारण अहिलेसम्म एक लाख ३२ हजार ३०९ जनाको मृत्यु भएको त्यसैगरी ३० लाख ५५ हजार १४४जना सङ्क्रमित भएका छन्

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गत मार्चदेखि कोरोनाको महामारी फैलिएको घोषणा गरेको थियो

दोस्रो धेरै प्रभावितको सूचीमा ब्राजिल भएको ब्राजिलमा १७ लाख १३ हजार १६० जना सङ्क्रमित भएका छन् भने ६७ हजार ९६४जनाको मृत्यु भएको बेलायत, फ्रान्स, इटली, स्पेन, भारत, रूस पेरू बढी प्रभावित मुलुकहरूमध्ये रहेका छन् । -एजेन्सी 

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  १२ : ४६ बजे