४ माघ २०८२, शनिबार | Sat Jan 17 2026

अनिताभ बच्चनलाई कोरोना



बलिउड महानायक अमिताभ बच्चनलाई कोरोना पुष्टि भएकाे बच्चनले आफ्नाे आधिकारिक ट्वीटर फेसबुक मार्फत आफूलाईकाेराेना पाेजिटिभ भएकाे लेखेका छन् 

७७ वर्षका उनी उपचारका लागि मुम्बईकाे नानावती अस्पताल भर्ना भएकाे भारतीय संचारमाध्यमले जनाएका छन्

आज (शनिबार) साँझ मलाई कोरोना पोजिटिभ भएको   अस्पताल भर्ना भएको छु  अस्पतालले सम्बन्धित निकायलाई खबरगरिसकेको ,’ अमिताभले आफ्नो ट्वीटर पाेस्टमा लेखेका छन्, ‘मेरो परिवारका सदस्य स्टाफको पनि परीक्षण गरिएको   नतिजाआउन बाँकी  

उनले पछिल्लो १० दिनमा आफू आफ्नो परिवारको सम्पर्कमा आएकालाई पनि परीक्षण गराउन आग्रह गरेका छन् यि लजेण्डरीअभिनेता रियालिटी शोकौन बनेगा करोडपतिको १२ सिजनको होस्टका रुपमा पनि देखिँदै थिए 

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ७ : ४० बजे