६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

थपिए १४७ जना संक्रमित, मर्नेको संख्या ४३ पुग्यो



काठमाडौं पछिल्लो २४ घण्टामा नेपालमा १४७ जना कोरोना संक्रमित थपिएका छन् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वाराबिहीबार गरेको सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा तीन हजार ४८१जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएका हुन्   योसँगै सङ्क्रमितको जम्मासङ्ख्या १८ हजार २४१ पुगेको

त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ३५८ पुगेको   प्रदेशअनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या प्रदेश नं मा १२४, प्रदेशनं मा एक हजार ८९७, वाग्मती प्रदेशमा ४२७, गण्डकी प्रदेशमा ३२४, प्रदेश नं मा ३४४, कर्णाली प्रदेशमा ३०४ सुदूरपश्चिमप्रदेशमा एक हजार ९३८ रहेको

कोभिड१९ बाट सङ्क्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या १५६ हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १२ हजार८४० पुगेको मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार हाल क्वारेन्टिनमा बस्नेको सङ्ख्या २० हजार ९८ जना रहेको

हाम्रो स्वास्थ्य एप्लिकेशन डाउनलोड गर्नेको सङ्ख्या एक लाख ६१ हजार ५०० त्यसमा सक्रिय प्रयोगकर्ता ८१ हजार १८० छन् आज मात्रै १०० जनाले इन्ट्री गरेकामा कोही पनि रेड जोनमा नपरेको मन्त्रालयले जनाएको

त्यस्तै सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढिरहेका जिल्लामा रौतहट, कैलाली बाजुरा रहेका छन् हाल एक जना पनि सङ्क्रमितनभएका जिल्लामा भोजपुर, पाँचथर, सङ्खुवासभा, रसुवा, मनाङ मुस्ताङ रहेका छन्

मृत्यु संख्या ४३ पुग्यो

त्यसैगरी कोभिड१९ बाट थप एक जनाको मृत्यु भएको नारायणी अस्पतालको अस्थाई कोभिड अस्पतालमा उपचाररत वीरगञ्जमाइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको हो

श्वासप्रश्वासमा कठिनाइ आएपछि अस्पताल भर्ना हुनभएका उहाँको उपचारका क्रममा यही साउन गते निधन भएको मन्त्रालयलेजनाएको यो सँगै कोभिड१९ बाट मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको

काठमाडौँ उपत्यकामा नौ जना कोभिड१९ पुष्टि

काठमाडौँ उपत्यकामा नौ जनामा कोभिड१९ सङ्क्रमित पुष्टि भएको मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमागरिएको परीक्षणमा भक्तपुरका दुई जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमाललितपुरका एक काठमाडौँका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो

त्यसैगरी पाटन अस्पतालको ल्याबमा गरिएको परीक्षणमा काठमाडौँका तीन स्टार अस्पताल सानेपाको ल्यावमा गरिएको परीक्षणमाललिपुरका एक जनालाई सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका प्रवक्ता गौतमले बताए

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ८ : १८ बजे