२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

लामो दुरीको सवारी र उडान भदौ १५ सम्म बन्द



काठमाडौँ सरकारले बन्दाबन्दी अन्त्य गर्ने पूर्व निर्धारित समयाबधीलाई परिमार्जन गरेके लामो दूरीका सवारी हवाइ उडान भदौ बाट खुलाउने योजनालाई कोरोना संक्रमितको संख्या बढेसॅगै स्थगित गरेको हो

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १५ गतेसम्म लामो दुरीको सवारी उडान बन्द राख्ने निर्णय गरेको

बैठकले सय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा यातायातका साधन भित्रिन बाहिर जान नदिने निर्णय पनि गरेको  कोरोनाका बिरामीहरूको संख्या सयभन्दा बढी भएका जिल्लाहरुमा अत्यावश्यक बाहेकका सवारी साधानहरुलाई भित्रिन बाहिरिननदिने निर्णय गरेको हो 

यस्तै सरकारले भदौ मसान्तसम्म सीमा नाकाहरु बन्द गर्ने निर्णय पनि गरेको  

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १० : २५ बजे