३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

भारतमा एकैदिन ७० हजार सङ्क्रमित



नयाॅ दिल्ली भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या झण्डै तीस लाख पुगेको

सरकारी अधिकारीहरुकाअनुसार कुल सङ्क्रमितको संख्या २९ लाख ७५ हजार ७०२ पुगेको हो ती मध्ये६९ हजार ८७८ जना पछिल्लो २४ घण्टामा थपिएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलेशनिबार जनाएको

कुल सङ्क्रमित मध्ये लाख ९७ हजार ३३० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् त्यस बाहेक २२ लाख २२ हजार ५७८जना सङ्क्रमणमुक्त भएका छन् भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ९४५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएकोपनि अधिकारीहरुले जनाएका छन्

योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ५५ हजार ७९४ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक ती मध्ये सवैभन्दा धेरैमहाराष्ट्र प्रदेशमा मृत्यु भएको महाराष्ट्रमा मात्रै कोरोनाका कारण २१ हजार ६९८ जनाको मृत्यु भएको भने एक लाख ६४ हजार८७९ जना सङ्क्रमित भएका छन्

एजेन्सी

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ६ : ३२ बजे