११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025

काॅग्रेस महामन्त्री डा कोइरालालाई कोरोना



काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । 

उनले मंगलबार परीक्षणका क्रममा आफूमा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।महामन्त्री डा कोइरालालाई हाल स्वास्थ्य सम्बन्धी कुनै समस्या नदेखिएको उनका सहयोगी सुरज उप्रेतीले जानकारी दिए ।

महामन्त्री डा कोइराला चिकित्सकहरुको सल्लाहअनुसार हाल होम आइसोलेसनमा बसेका छन् । साथै उनले आफूसँग प्रत्यक्ष सम्पर्कमाभएका सम्पूर्णमा आवश्यक सजगता अपनाउन अनुरोध गर्को छ । 

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ६ : ३७ बजे