९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

हालसम्मकै उच्च कोरोना संक्रमण र निको भए



काठमाडौं पछिल्लो २४ घण्टाको अवधिमा हालसम्मकै उच्च कोराना सङ्क्रमण पुष्टि भएको   देशका विभिन्न प्रयोगशालामा १४हजार ७३९ जनामा गरिएको पिसिआर परीक्षणमा  दुई हजार ७२२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलेजनाएको

योसँगै कूल सङ्क्रमितको सङ्ख्या ८२ हजार ४५० पुगेको साथै निको हुनेको सङ्ख्या ६० हजार नाघेको जनाइएको

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा  प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा तीन हजार ३०७ जना  कोरोनालाई जितेरघर फर्किएको जानकारी दिए यो सँगै घर फर्किनेको सङ्ख्या ६० हजार ६९६ पुगेको

यही अवधिमा काठमाडौं उपत्यकामा एक हजार ६३८  सङक्रमित थपिएका छन् सो सङ्ख्या उपत्यकाको हालसम्मकै उच्च हो मन्त्रालयका अनुसार काठमाडौँमा एकहजार २८०, ललितपुरमा १६२ भक्तपुरमा १९६ जनामा  सङ्क्रमित थपिएका हुन् देशभर २१हजार २३४ जना सक्रिय सङ्क्रमितमध्ये होम आइसोलेशनमा ११ हजार ७६० रहेका छन् भने संस्थागत आइसोलेशनमा हजार ४७४जना रहेका छन् त्यसैगरी क्वारेन्टिनमा चार हजार ८८५ जना छन्

थप ११ को निधन

पछिल्लो २४ घण्टामा कोरोनाबाट निधन हुनेको सङ्ख्या ११ जना पुगेको  योसँगै  सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ५२० जनापुगेको   आठ वटा जिल्लाका चार महिला सात पुरुष गरी ११ जनाको निधन भएको मन्त्रालयले जनाएको मोरङमा २७ वर्षीयपुरुष, ललितपुरमा ३२ पुरुष ७० वर्षीय पुरुषको निधन भएको भने भक्तपुरमा ६१ ५१ वर्षीया महिला, काठमाडौँमा ६७ वर्षीयामहिलाको मृत्यु भएको

त्यसैगरी मकवानपुरमा ७८ वर्षीय पुरुष, रुपन्देहीमा ६० वर्षीय पुरुष, बाँकेमा ५२ ५९ वर्षीय पुरुष सुर्खेतमा ७५ वर्षीया महिलाकोमृत्यु भएको मन्त्रालयल जनाएको   कुल सङ्क्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत रहेको

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ७ : ३८ बजे