७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

फिप्नाद्वारा सांस्कृतिक विभाग गठन



न्युयोर्क नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले संस्थाको उपाध्यक्ष तथा तामाङ सोसाइटी अफ अमेरिकाकी अध्यक्षगोमा योन्जनको संयोजनमा सांकृतिक विभाग गठन गरेको

अक्टुबर शनिबार फिप्नाको कार्यलयमा बसेको नेपाली अमेरिकन कलाकारहरूको विशेष भेलाद्वरा फिप्ना सांस्कृतिक विभाग गठनगरिएको हो

फिप्नाका अध्यक्ष लोक चेम्जोङको अध्यक्षतमा बसेको भेलामा सल्लाहकार लिला सिंगक डण्डु शेर्पाद्वारा विशेष सम्बोधन भएकोथियो नेपाली आदिवासी कलाकारहरूहरूलाई संगठित गर्दै नेपाली कला संस्कृतिको संरक्षण सम्बर्धन तथा प्रवर्धन गर्ने उदेश्यलेफिप्नाले यो संगठनको आवश्यक रहेकोले गठन गरिएको फिप्नाका अध्यक्ष लोक चेम्जोङले बताएका छन् कार्यक्रमको संचालनमहासचिव नरेन्द्र थापाले गरेका थिए

सांस्कृतिक विभागको पूर्ण समिति

संयोजकगोमा योन्जन

सह संयोजकफरा  डेण्डी शेर्पा

सह संयोजकजित गुरूङ

सह संयोजकप्रेम राई

सदस्य सचिवसुमन थाम्सुहाङ

सदस्यदेण्डी शेर्पा

सदस्यफिन्जो शेर्पा

सदस्यएन्सर्ज गुरूङ

सदस्यराजेन्द्र राई

सदस्यचाँदनी लामा

सदस्यसेन्थुन लामा

सदस्यगणेश राई

सदस्यरिंन्जी डोमा

सदस्यरमेश सुनुवार

सदस्यलाजिमा सुब्बा

सदस्यटेकमिलन पुन

सदस्ययेसी ल्हमो

सदस्यदावा शेर्पा

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ७ : ५८ बजे